दफा १०क
दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्नु पर्ने
दफा १० बमोजिम प्रमाणपत्र लिएको व्यक्तिले दफा ८क बमोजिम दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्नु पर्नेछ ।